एकाइ : ४ सामाजिक समस्या र सामाधानका उपाय
पाठ : २
घरेलु हिंसा
घर भित्रकै सदस्यमाथि घर भित्रकै अन्य कुनै सदस्यले दिएको शारीरिक, मानसिक तथा यौनजन्य वा अर्थमा आधारित यातनालाई घरेलु हिँसा भनिन्छ | घरेलु हिँसा प्राय परिवारका आर्थिक तथा शारीरिक रुपमा बलियो व्यक्तिले गरेको पाईन्छ | घरेलु हिँसामा महिलाहरु नै यसको सिकार भएको भेटिन्छ | यो एउटा विकराल सामाजिक समस्या पनि हो |
घरेलु हिँसाका प्रकारहरु
- शारीरिक हिंसा,
- कुटपिट गर्ने,
- शारीरिक चोट दिन तेजाव वा अन्य पदार्थ खन्याउने,
- पोलेर वा डामेर शरीरका अंगहरु बिगार्ने,
- गैर कानुनि रुपमा थुनामा राख्ने आदि ।
घरेलु हिँसाका कारणहरु
सामाजिक कारण
- पितृसतात्मक सोच वा पितृसतात्मक सामाजिक संरचना
- अशिक्षा वा अज्ञानता
- गरिबी तथा न्यून स्तरको आर्थिक अवस्था
- निर्णय लिने र सम्पतिको स्वामित्वमा महिलाको पहुँच नपुग्नु
- पारिवरिक ईज्जतका नाममा हिँसा सहन बाध्य बनाउनु ,
- मदिरा तथा लागु पदार्थको सेवन तथा दुरुपयोग |
व्यक्तिगत कारण
- अशिक्षा तथा अज्ञानता
- बेरोजगारी
- मादक पदार्थको सेवन
- पुरुषत्व पनको घमण्ड
पाठ : ३
यौन विकृति
परिचय
मानिसले गलत तरिकाले आफ्नो यौन चहना पूरा गर्ने प्रयास गर्दा उतपन्न हुने सामाजिक मर्यादा प्रतिकुल व्यावहारलाई यौन विकृति भनिन्छ ।
पाठ :७
सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका
क. युनिसेफ unicef
स्थापना : सन् १९४६
मुख्यालय : न्युयोर्क, संयुक्त राज्य अमेरिका
कार्य :
- सामाजिक सुधारका कार्यहरू गर्दछ।
- बाल्बालिकाको हेरचाह गर्दै उनिहरूलाई शिक्षा, स्वास्थ्य, तथा पोषण युक्त भोजन प्रदान गर्दछ।
पाठ : ४
सामाजिक समस्या : भष्टाचार
सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले आफ्नो अख्तियारीको दुरुपयोग गरेर अनुचित लाभ
Comments
Post a Comment