SEE का लागि
सेट : १ समूह : क तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस् १. सामाजिकीकरणका कुनै दुई माध्यामहरू लेख्नुहोस् | २. प्रत्येक वर्ष मानव वर्ष सूचकाङ्क प्रकाशित गरिन्छ , किन ? एक वाक्यमा जवाफ दिनुहोस् | ३. नेपालको सन्दर्भमा मानव बेचबिखन कार्य घट्नुको साटो बढ्दो छ , किन ? एक वाक्यमा जवाफ दिनुहोस् | ४ . महिला हिंसाविरुद्ध एक आकर्षक नारा तयार पार्नुहोस् | ५. दिल्ली सम्झौताको मुख्य उद्देश्य के थियो ? एक वाक्यमा जवाफ दिनुहोस् | ६ . ' वैकल्पिक ऊर्जा आजको आवश्यकता ' यस कथनलाई एक वाक्यमा प्र...