Posts

SEE का लागि

                          सेट : १                                            समूह : क     तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस्     १. सामाजिकीकरणका कुनै दुई माध्यामहरू लेख्नुहोस् |                     २. प्रत्येक वर्ष मानव वर्ष सूचकाङ्क प्रकाशित गरिन्छ , किन ? एक वाक्यमा जवाफ दिनुहोस् |      ३. नेपालको सन्दर्भमा मानव बेचबिखन कार्य घट्नुको साटो बढ्दो छ , किन ? एक वाक्यमा जवाफ दिनुहोस् |     ४ . महिला हिंसाविरुद्ध एक आकर्षक नारा तयार पार्नुहोस् |      ५. दिल्ली सम्झौताको मुख्य उद्देश्य के थियो ? एक वाक्यमा जवाफ दिनुहोस् |     ६ . ' वैकल्पिक ऊर्जा आजको आवश्यकता ' यस कथनलाई एक वाक्यमा प्र...